पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय कार्यसमिति बैठक



काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ११ बजे महाराजगञ्जमा बोलाइएको हो।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ११ : ०४ बजे