काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ । प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार १० : ०८ बजे