एमाले सचिवालय बैठक जारी



काठमाडौं ।नेकपा एमाले सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  १२ : ३५ बजे