काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ।
बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्।
बैठकमा शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरू उपस्थित छन्।














