कांग्रेस संस्थापनइतर समूहको बैठक जारी



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ।

बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।

बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्।

बैठकमा शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरू उपस्थित छन्।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  २ : १४ बजे