संसद्को अर्को बैठक चैत २२ गते



काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ ।

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् ।

दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।

प्रकाशित मिति : चैत्र १९, २०८२ बिहीबार  ४ : ३७ बजे