काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् ।
शुक्रबार बिहान आफू सोफामा सुतेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले यस्तो बताएका हून् ।
उनले लेखेका छन्,’निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’
गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् ।














