काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ ।
यसअघि उक्त रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ अदेश माग गरेको थियो ।
शुक्रबार नै लिखित जवाफ प्राप्त गरिसकेकोले बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुन लागेको हो ।














