काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ ।
उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ खुवाउने छन् ।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
चैत्र २२, २०८२ आईतबार

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार १२ : ३१ बजे