सभामुख अर्यालले गरे पदभार ग्रहण



काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पदभार ग्रहण गरेका छन् ।

उनले आइतबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार  ४ : ५७ बजे