संसद्को संयुक्त बैठक सुरु, राष्ट्रपतिको सम्बोधन (लाइभ)



काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ३ : २६ बजे