काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चैत्र २७, २०८२ शुक्रबार
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार ३ : २६ बजे