मन्त्रीहरूको सम्पती छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल (क्रान्तिकारी) सडकमा (तस्बिरहरु)



काठमाडौं । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेको छ ।

उक्त संगठनले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : चैत्र ३०, २०८२ सोमबार  ३ : १४ बजे