मध्यपुरथिमिमा मनाइयो सिन्दूर जात्रा (तस्बिरहरु)



काठमाडौं । मध्यपुर थिमिका नेवार समुदायले आज सिन्दूर जात्रा मनाएका छन् ।

हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाएका हुन् ।

यो जात्रा बिस्का जात्राको महत्त्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।

बिस्का जात्राको अवसरमा मनाइने सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  ११ : ४४ बजे