काठमाडौं । बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ।
यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्।
प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।

बैशाख २, २०८३ बुधबार

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार ४ : ३८ बजे