काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ।
निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।
निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।
निर्वाचन समिति सदस्य भुसालका अनुसार समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।














