काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।
बैशाख १४, २०८३ सोमबार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।
प्रकाशित मिति : बैशाख १४, २०८३ सोमबार ८ : १९ बजे