कांग्रेस संसदीय दलको उपनेतामा शाह, प्रमुख सचेतक थापा र सचेतक राई नियुक्त



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् ।

बुधबार संसदीय दलका नेता भीष्मराज आङदेम्बेले उपनेता बनाएका हुन् ।

त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८३ बुधबार  १ : ४९ बजे