काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय ललितपुरमा आज ‘बुधबार’ दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।
बैशाख २३, २०८३ बुधबार

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार १० : १५ बजे