काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् ।
संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनूसार बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको हो ।
बैशाख २३, २०८३ बुधबार

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार १ : २३ बजे