प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् ।

संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनूसार बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको हो ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  १ : २३ बजे