अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे नीति तथा कार्यक्रमको प्रस्ताव



काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

बुधबार १५ मिनेटका लागि स्थगित भएपछिको दोस्रो बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ३ : ३४ बजे