काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीमाथि छलफल हुनेछ ।
जेष्ठ ५, २०८३ मंगलबार
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीमाथि छलफल हुनेछ ।
प्रकाशित मिति : जेष्ठ ५, २०८३ मंगलबार ११ : २१ बजे