प्रतिनिधिसभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध



काठमाडौं । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपालले बुधवार पनि प्रतिनिधि बैठकमा पर्चासहित विरोध गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टीका सबै सांसदहरुले बैठकको सुरुमै उठेर अवरोध गरेका हुन् ।

सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पुयाउँदै आएका छन्

प्रकाशित मिति : जेष्ठ ६, २०८३ बुधबार  ११ : ३८ बजे