एमाले सचिवालय बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको हो ।

नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक सुरु भएको हो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८३ शुक्रबार  १२ : ५१ बजे