प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित



काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मंगलबारको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रकाशित मिति : जेष्ठ १२, २०८३ मंगलबार  ३ : २४ बजे