काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मंगलबारको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। प्रकाशित मिति : जेष्ठ १२, २०८३ मंगलबार ३ : २४ बजे