मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत



काठमाडौं । सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगाaमी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत गरेको हो ।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ३ : ५८ बजे