संसद भवनमा प्रस्तुत हुँदै बजेट (लाइभ)



काठमाडौैं । संसद भवनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुँदैछ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन्।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ४ : १६ बजे