रविले प्रधानमन्त्री मोदीलाई दिए नेपाल भ्रमणको निम्तो



काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।

सभापति लामिछानेले र प्रधानमन्त्री मोदीबिच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको हो ।

सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १ : २० बजे