आज र भोलि रास्वपाले जिल्ला अधिवेशन गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन सुरु भएको छ ।

रास्वपाले आज र भोलि जिल्ला अधिवेशन गर्दै छ ।

आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८३ शनिबार  ९ : ०१ बजे