प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य



काठमाडौँ । प्रतिनिधिसभा बैठकको लामो समयदेखिको गतिरोध अन्त्य भएको छ।

सत्ता र विपक्षी दलबीच बुधबार सिंहदरबारमा भएको छलफलपछि संसद् सुचारु गर्ने सहमति जुटेको हो।

प्रकाशित मिति : जेष्ठ २७, २०८३ बुधबार  ३ : ३३ बजे