वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन : प्रधानमन्त्री



काठमाडौं । फिफा विश्वकप फुटबलको महाकुम्भ बिशिबारदेखि शुरु भएको छ । यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् ।

शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा रु मेरो फेभरेट देशले खेलेकै छैन,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८३ शनिबार  ९ : ४८ बजे