काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।
असार ५, २०८३ शुक्रबार
काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।
प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार ३ : १० बजे