रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षामा कडाइ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ ।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो ।

आइतबार देखि सुरु भएको महाधिवेशन मंगलबार सम्म चल्ने छ ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  १० : २५ बजे