काठमाडौं । स्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् ।














