कबिन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी



काठमाडौं । स्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् ।

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  ११ : ५३ बजे