विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो



काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ ।

सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : असार १५, २०८३ सोमबार  २ : १५ बजे