शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत



काठमाडौं । सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो ।

यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।

प्रकाशित मिति : असार १८, २०८३ बिहीबार  ४ : १५ बजे