प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  ११ : ३९ बजे