काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ ।
बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा सूरु भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ।व। २०८१र०८२’ पेस गर्ने, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०८१र०८२ पेस गने र ‘लोक सेवा आयोगको धैयसट्टीसौ वार्षिक प्रतिवेदन ९२०८१ श्रावण २०८२ आषाढ०’ पेस गर्ने कार्यसूची रहेको छ ।














