काठमाडौं , असार ३१ । प्रतिनिधिसभा बैठक सूरु भएको छ ।
बैठक सिंहदरबारमा सूरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१ श्रावण २०८२ आषाढ मसान्तसम्म पेस गर्ने, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ।व। २०८१/०८२’ पेस गर्ने र ‘राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व.२०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।














