मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, साउन २०। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे बैठक बस्न लागेको हो ।रासस

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  १० : २८ बजे