सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस



धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी ‘नेकपा’का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

भट्टको नियुक्ति र शपथ आजै हुने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण २९, २०८३ शुक्रबार  ११ : ३८ बजे