जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो



काठमाडौं । अविरल बर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  ११ : १२ बजे