राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग ‘नियन्त्रण’ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  ८ : ३३ बजे