कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले १० भदौमा काठमाडौंको सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

बैठक २ बज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाईएको छ।

कार्यसमितिको आकस्मिक बैठक सभापति गगनकुमार थापाले बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद र नेताहरूलाई पनि बैठकमा बोलाइएको छ ।

सभापति गगनकुमार थापाले बाढी प्रभावित क्षेत्रका नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्न निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति : भाद्र १०, २०८३ बुधबार  १ : ०२ बजे