नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ



काठमाडौँ, भदौ २५ गते । नवनियुक्त उद्योगमन्त्री दीपक साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्तमन्त्री साहले शपथ लिएका हुन् ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ७ : ४७ बजे