राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौं, भदौ ३१ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  ११ : ०९ बजे