काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
कानुनमन्त्री सोविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेलगत्तै सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सूचना सुनाएका हुन्।
आश्विन ८, २०८३ बिहिबार

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहिबार २ : २१ बजे